कोरोना फैलिन नदिन शिखर नगरपालिकाले लियो यस्तो एक्सन

डोटी : कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा फैलिन नदिन शिखर नगरपालिकाले बिभिन्न पुर्व तयारी गरेको छ । जिल्लाको प्रवेशद्वारमा रहेको नगरपालिका अन्यठाउँ भन्दा बढी जोखिममा रहेको भन्दै पुर्व तयारी थालेको हो । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण बढ्दै गर्दा यहाँका बासिन्दाहरुमा त्रास फैलिएको छ । यहाँका धेरै मान्छेहरु भारतमा गयर काम गर्ने गर्दछन् । … Continue reading कोरोना फैलिन नदिन शिखर नगरपालिकाले लियो यस्तो एक्सन