डा.आरजु देउबाद्वारा सुदूरपश्चिममा लाखौंको स्वास्थ्य सामाग्री सहयोग

सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालकी केन्द्रिय अध्यक्ष तथा वरिष्ठ सामाजिक अभियन्ता डा. आरजु राणा देउवाले सुदूरपश्चिमको डोटी,डडेल्धुरा,बाजुरा र बैतडीका जिल्ला अस्पताल र स्वास्थ्य चौकीमा रहेका प्रसुती गृहलाई लाखौँको स्वास्थ सुरक्षा सामाग्री सहयोग गर्नुभएको छ । क‍ोराना भाईरसको संक्रमणबाट बच्न र प्रसुती गृहमा रहेका गर्भवती र सुत्केरी महिला एंव नवजात शिशुको स्वास्थ्यलाई मध्येनजर गर्दे स्वास्थ सुरक्षामा … Continue reading डा.आरजु देउबाद्वारा सुदूरपश्चिममा लाखौंको स्वास्थ्य सामाग्री सहयोग