कांग्रेस नेतृ देउवाद्वारा बडिकेदार गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

चक्र मल्ल / शिस बडिकेदार- नेपाली कांग्रेसकी नेतृ एवं सुरक्षित मातृत्व सञ्जालकी अध्यक्ष डा. आरजु राणा देउवाले बडिकेदार गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन् । नेतृ देउवाले नेपाली काँग्रेस डोटीका नेता सुशील घर्ती मार्फत गाउँपालिकाको स्वास्थ्य शाखालाई स्वास्थ सामाग्री हस्तान्तरण गरेकी हुन् । कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि देउवाले गाउँपालिकालाई दुई … Continue reading कांग्रेस नेतृ देउवाद्वारा बडिकेदार गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग