कोरोना फैलाउने भन्दै कुटिएका अहेबको टाउकोको हड्डी फुटेको छ :-ट्रमा सेन्टर

डोटी- गाउँको बाटो हिड्दा कोरोना संक्रमण फ‍ैलाएकाे भन्दै डोटीमा कुटिएका स्वास्थ्यकर्मीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। शिखर नगरपालिका-९ को दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुवँरमाथि तीन जनाको समूहले आइतबार आक्रमण गरेकाे थियाे। टाउकोमा गहिरो चोट लागेकाले डडेलधुरा अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरिएको थियो। ट्रमा सेन्टरका प्रवक्ता अर्जुनप्रसाद भेटवालका अनुसार उनलाई आज बिहान अस्पतालमा … Continue reading कोरोना फैलाउने भन्दै कुटिएका अहेबको टाउकोको हड्डी फुटेको छ :-ट्रमा सेन्टर