शिखर नगरपालिकाले एसईई केन्द्रमा कोरोना हेल्पडेस्क राख्ने

डोटी – शिखर नगरपालिकाले एसईई केन्द्रमा कोरोना हेल्पडेक्स राख्ने भएको छ । बिहिबारबाट शुरु हुने एसइइ परिक्षा केन्द्रमा हेल्पडेक्स राख्ने निर्णय भएको नगर शिक्षा इकाइ प्रमुख उद्धव मल्लले बताए । हेलपडेक्सले परिक्षा दिने बिद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कोरोनाको संक्रमणबाट बचाउन मद्धत गर्ने नगर स्वास्थ्य इकाई प्रमुख हरिश शाहले बताए । शिखर नगरपालिकामा एउटा परिक्षा केन्द्र … Continue reading शिखर नगरपालिकाले एसईई केन्द्रमा कोरोना हेल्पडेस्क राख्ने