प्रवासमा अलपत्र नेपालीहरुको तुरुन्त उद्धार होस् : पूर्वमन्त्री बलायर

पवन महरा , डोटी नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबं पूर्व भौतिक पूर्बाधार तथा यातायात मन्त्री वीर बहादुर बलायरले प्रवासमा अलपत्र परेका, नेपालीहरुको उद्धार गरेर स्वदेश पर्काउनु पर्नेमा जोड दिए । उनले शनिबार रेडियो डोटीको कोरोना बहस कार्यक्रममा नेपाल फर्किन चाहने र प्रवासमा अलपत्र परेका व्यक्तिहरुलाई स्वदेश फर्काउँन सरकाले चाँडै पहल गर्नुपर्नेमा जोड दिएका हुन् । … Continue reading प्रवासमा अलपत्र नेपालीहरुको तुरुन्त उद्धार होस् : पूर्वमन्त्री बलायर