कोरोना आशंकामा सुदूरपश्चिम प्रदेशका २७ जनाको स्वाब परिक्षण
१४ जनाको नेगेटिभ रिपोर्ट १३ जनाको रिर्पोट आउँन बाँकी डोटी : कोरोना भाइरस संक्रमणको आशंकामा सुदूरपश्चिम प्रदेशकाबाट २७ जनाको थ्रोट स्वाब परिक्षणमा पठाइएको छ । स्वाब पठाएका मध्य १४ जनामा कोरोनाको संक्रमण नभएको रिर्पोट आएको छ भने १३ जनाको रिर्पोट आउँन बाँकी छ । १३ जनाको स्वाब परिक्षणका लागि बुधबार मात्रै काठमाण्डौं पठाइएको हो । … Continue reading कोरोना आशंकामा सुदूरपश्चिम प्रदेशका २७ जनाको स्वाब परिक्षण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed