कोरोना संक्रमणको आशंकामा डोटीबाट पठाएको स्वाब काठमाण्डौं पुग्यो
रिपोर्ट आउँन २४ देखी ४८ घण्टा लाग्ने डोटी : कोरोना भाइरस संक्रमणको आशंकामा डाटीबाट पठाएको स्वाब काठमाण्डौं पुगेको छ । बुधबार नोवेल कोरोना भाइरस कोभिड(१९) संक्रमण भएको आशंकामा भारतबाट आएका एक जनाको स्वाब परीक्षणका लागि काठमाण्डौं पठाइएको थियो । केही दिनअघि भारतको तेलंगना प्रदेशबाट आएका डोटीका १९ वर्षीय एक युवा मंगलबार अस्पतालको सम्पर्कमा आएका थिए … Continue reading कोरोना संक्रमणको आशंकामा डोटीबाट पठाएको स्वाब काठमाण्डौं पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed