डोटीबाट ठुलो मात्रामा अवैध सुन र १७ लाख बढी नगद बरामद
डोटी- प्रहरीले डोटीबाट अवैध सुन र नगद बरामद गरेको छ । केआईसिंह गाउँपालिका वडा नं. ६ भिताणीका एक जनाले घरमा लुकाएर राखेको सुन र १७ लाख ४७ हजार नगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए । नगद बोकेर तराई जाने क्रममा बृद्ध महिला काली भुललाई गोप्य सूचनाका आधारमा दिपायलबाट पक्राउ … Continue reading डोटीबाट ठुलो मात्रामा अवैध सुन र १७ लाख बढी नगद बरामद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed