शिखर समाचार प्रभाव : नक्कली डाक्टर पक्राउ

दिपायल– स्वास्थ्य शिविर सञ्चालन गरेर ठगी गर्ने नक्कली डाक्टर पक्राउ परेका छन् । दिपायल सिलगढी नगरपालिका–४ मा शिविर सञ्चालन गरेर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । डाक्टर भूपेन्द्र नाम बताउने दार्चुला जिल्लाको महाकाली नगरपालिका–४ का ४४ वर्षीय भूपेन्द्र बहादुर क्षेत्री र कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुस्कर गुनीयाललाई पक्राउ गरिएको … Continue reading शिखर समाचार प्रभाव : नक्कली डाक्टर पक्राउ