शिक्षकले मोटरसाइकलमा लगेर जङ्गलमा बलात्कार गरेकै हुन् :– पीडित (अडियो सहित)
डोटी- बोगटानमा भएको बलात्कार काण्ड सत्य रहेको पीडित महिलाले बताएकी छिन् । शिखर समाचारसँगको कुराकानीमा उनले गाउँका शिक्षकको नामै तोकेर आफु माथि बलात्कार गरेको बताएकी हुन् । पुस महिनाको २० गते जिल्ला सदरमुकाम सिलगढीबाट बोगटान फुड्सिल गाउँपालिका–१ सिमचौर स्थित आफ्नो घर जाने क्रममा राती ७ बजे जङ्गलमा बलात्कार गरेको उनले बताइन् । बीच बाटोबाट मोटरसाइकलमा … Continue reading शिक्षकले मोटरसाइकलमा लगेर जङ्गलमा बलात्कार गरेकै हुन् :– पीडित (अडियो सहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed