डोटीमा छायाङ्कन गरिएको चलचित्र नन्दीमा समावेश ‘साईबउ’ गीत सार्वजनिक
धनगढी । डोटेली भाषाको चलचित्र ‘नन्दी’ मा समावेश गरिएको डेउडा गीत ‘साईबउ’ बजारमा आएको छ। सिएस फिल्मस् प्रालिको व्यानरमा बनेको डोटेली भाषाको चलचित्र नन्दीमा रहेको गीतमा अविनाश थापाको शब्द तथा भीम बिसीको संगीत रहेको छ । साइबउमा दोस्रो नेपाल आइडल रबी वड र गायीका सरु गौतमले स्वर दिएका छन्। गीतको निर्देशन जनक कुँवर र राज पाठकले … Continue reading डोटीमा छायाङ्कन गरिएको चलचित्र नन्दीमा समावेश ‘साईबउ’ गीत सार्वजनिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed