
काठमाडौं– पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
काठमाडौं उपत्यकालगायत देशभर १४ जना संक्रमितको मृत्यु भएसँगै मृतकको कुल संख्या ३३६ पुगेको छ।
पछिल्लो एक महिनादेखि दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ।
हिजो शुक्रबार ५ जनाको मृत्यु भएको थियो।
दिपायल – डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित...