२०८३ आश्विन ६, मंगलवार
September 22, 2026, Tuesday

सांसद यादव सहित उनका निजी सुरक्षाकर्मी र चालकमा कोरोना संक्रमण

सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा हिजो गरिएको परिक्षणमा यादवलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीलाई पनि कोरोना पुष्टि भएको थियो ।

यादवले संक्रमण पुष्टि भएको जानकारी फेसबुकमार्फत गराउनु भएको हो ।

जनता समाजवादी पार्टी नेपालका सांसद यादवसंगै उनका निजी सुरक्षाकर्मी र चालकको पनि संक्रमण पुष्टि भएको हो ।

सांसद यादवसंगै पर्सामा कोरोनाका संक्रमितको संख्या ६४ पुगेको छ । संक्रमितमध्ये ३ महिला र ६१ पुरुष छन् ।

Related News

डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित
डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित
  • २०७७ श्रावण १७

दिपायल – डोटी उद्योग वाणिज्य संघकाे अध्यक्षमा वीरेन्द्र शाह निर्वाचित...

TOP