दिपायल – डोटीमा घरमा च्यापिएर महिलाको मृत्यु भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका – ५ गैराकी ३० वर्षीया गंगा मालासिको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शनिबार राति घरमा सुतिरहेको अवस्थामा घर भत्किँदा महिला घर भित्रै च्यापिएकी हुन् । प्रहरीले बिहान ५ बजे मृत अवस्थामा महिलाको शव निकालेको हो ।
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...