२०८० मंसिर २१, बिहीबार
December 7, 2023, Thursday
कोभिड - १९ अपडेट

बैतडी प्रयोगशालामा ६६ जनाको स्वाव परीक्षण : एक जनामा कोरोना पुष्टि

बैतडी- जिल्ला अस्पताल बैतडीको प्रयोगशालाको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको छ । आइतबार प्रयोगशालामा ६६ जनाको थ्रोट स्वाव परीक्षण गरिएकोमा एक जनामा कोरोना पुष्टि भएको हो ।

दशरथचन्द नगरपालिका ४ का ४३ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बरजंग सिंहले जानकारी दिए ।

यो सँगै बैतडीमा संक्रमितको संख्या ३८८ पुगेको छ । संक्रमितमध्य १३ जना सक्रिय संक्रमित रहेको डाक्टर सिंहले बताए ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ आश्विन ४

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP