२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

बैतडी – बैतडीमा जिप दुर्घटनामा हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।

पञ्चेश्वर गाउापालिका ५ को तिलकपुर स्थित भिटा भन्ने स्थानमा गणमेश्वरबाट देहिमाण्डौतर्फ आइरहेको से १ ज २९५ नम्बर को जिप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका ५ मसिना बस्ने ५५ वर्षीय महादेव भट्टको घटनास्थलमै मृत्यु भएको हो ।

जिप सवार १२ जना रहेको र ११ जना घाइते अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी योगेश खत्रीले बताए । प्रहरीका अनुसार घाइतेहरुको उद्धार कार्य चलिरहेको छ ।

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०७९ चैत्र २०

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP