डोटीको बडीकेदारमा कार्यरत एनजिओकर्मी बेहोस अवस्थामा फेला
डोटी– डोटीको बडीकेदारमा कार्यरत एनजिओकर्मी बेहोस अवस्थामा फेला परेका छन् । केदार ग्रामिण विकास समाज नेपालले सहजिकरण गरिरहेको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत विनोद खड्का बेहोस अवस्थामा फेला परेका हुन् । ईलाका प्रहरी कार्यालय विपिनगरका अनुसार बडीकेदार गाउँपालिका वडा नं. १ विपि नगरबाट दुई किलोमिटर अगाडी गोलेचौडमा खड्का बेहोस अवस्थामा फेला परेका हुन् । विपिनगरबाट … Continue reading डोटीको बडीकेदारमा कार्यरत एनजिओकर्मी बेहोस अवस्थामा फेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed