२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026, Friday

बयालपाटा अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि आकस्मिक बाहेकका सेवा बन्द

धनगढी : अछामको बयालपाटा अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गरेको छ। अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण देखिएपछि आकस्मिक बाहेकका सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको हो।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोेरोना देखिएकाले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आकस्मिक बाहेकका सेवा बन्द गरिएको अस्पतालले सूचना जारी गर्दै जानकारी दिएको छ। अछाममा ६ सय तीन जनमा कोरोना भाईरसको संक्रमण यसअघि नै पुष्टी भईसकेको छ ।

Related News

शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
  • २०७७ असार २५

दिपायल – शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका...

TOP