२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

सुदूरपश्चिममा ५ महिनाकी शिशुलाई पनि देखियो कोरोना

कैलाली : सुदूरपश्चिममा ५ महिनाकी शिशुमा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा शिशुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गोदावरी नगरपालिकाकी ५ महिने शिशुमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । गोदावरीमै तीन बर्षीया बालिका र ८ बर्षीय बालकमा पनि कोरोना देखिएको छ। 

सुदूरपश्चिममा आज थप ४९ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १२ सय १० पुगेको छ ।



Related News

करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध
करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध
  • २०७७ असार ९

करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध काठमाडौं...

TOP