एमालेलाई बेनिफिट लिने चान्स, कांग्रेसलाई विद्रोही उभ्याउन दबाब

दिपायल- चुनावी गठबन्धनको विषयलाई लिएर डोटीमा सत्तारूढ दलबीचको किचलो उत्कर्षमा पुगेको छ । कांग्रेसका अधिकांश नेता, कार्यकर्ता चुनावी गठबन्धनको विपक्षमा छन् । प्रतिनिधि सभा तर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा सिट बाँडफाँटको विषय पनि पेचिलो बन्दै गएको छ । गठबन्धन दलका शीर्ष नेताहरुको निर्वाचन क्षेत्र रहेको डोटीका लागि टिकट वितरण गर्न नेताहरुलाई हम्मेहम्मे परेको … Continue reading एमालेलाई बेनिफिट लिने चान्स, कांग्रेसलाई विद्रोही उभ्याउन दबाब