२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

कांग्रेस सासंद मल्लद्वारा विपन्न दलित परिवारलाई खाद्यान्न सहयोग

डडेल्धुरा: सुदूरपश्चिमका प्रदेश सासंद तथा नेपाली कांग्रेस डडेल्धुराका साभापति कर्णबहादुर मल्लले दलित बस्तीमा खाद्यान्न सहयोग गरेका छन्।

देशमा लकडाउन भएपछि दैनिक ज्यालादारी गरेर खाने विपन्न परिवारलाई समस्या भएका कारण उनले डडेल्धुराको अमरगढी नगरपालिका–२ जोइसीना बस्तीका ४५ दलित परिवारलाई खाद्यान्न सहयोग गरेका हुन।

सासंद मल्लको तर्फबाट नेपाल दलित संघ अमरगढी नगर समितिका अध्यक्ष शुरेश सार्कीले खाद्यान्न वितरण गरेका थिए। 

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७६ चैत्र २०

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP