२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

नदीमा डुवेर बालिकाकाे मृत्यु

बाजुरा – बाजुरामा नदिमा डुवेर एक बालिकाको मृत्यु भएको छ । बडीमालिका नगरपालिका वडा नंम्बर ८ बाहुलीकी १५ बर्षिया निर्मला थापाको मृत्यु भएको हो ।

उनको गाउँ नजिकै रहेको बाहुली खोलामा आईतबार दिउसो करिव २ बजे नुहाउने क्रममा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

नदिमा डुवेर मृत्यु भएकी थापाको शवलाइ पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले बताएका छन् ।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७६ चैत्र १६

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP