२०८१ श्रावण ३, बिहीबार
July 18, 2024, Thursday

मैत्रीपूर्ण फुटबल खेलको उपाधि बैंकर्स क्लबलाई



दिपायल – खप्तड रंगशाला राजपुरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि बैंकर्स क्लब डोटीले हात पारेको छ ।
डोटी उद्योग वाणिज्य संघलाई ३-२ अन्तरले पराजित गर्दै बैंकर्स क्लबले मैत्रीपूर्ण खेलको उपाधि जितेको हो ।

उद्योग वाणिज्य संघको टिमको नेतृत्व दीपेन्द्र भण्डारीले गरेका थिए भने बैंकर्स क्लबको नेतृत्व शंकर बहादुर बोगटीले गरेका थिए ।

शनिबार आयोजित उक्त खेलको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण सिंह र दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख विजय खड्काले गरेका थिए ।

Related News

बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
  • २०७९ श्रावण २१

दिपायल- सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै बाल सुधार गृह छ ।...

TOP