२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

मैत्रीपूर्ण फुटबल खेलको उपाधि बैंकर्स क्लबलाई



दिपायल – खप्तड रंगशाला राजपुरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि बैंकर्स क्लब डोटीले हात पारेको छ ।
डोटी उद्योग वाणिज्य संघलाई ३-२ अन्तरले पराजित गर्दै बैंकर्स क्लबले मैत्रीपूर्ण खेलको उपाधि जितेको हो ।

उद्योग वाणिज्य संघको टिमको नेतृत्व दीपेन्द्र भण्डारीले गरेका थिए भने बैंकर्स क्लबको नेतृत्व शंकर बहादुर बोगटीले गरेका थिए ।

शनिबार आयोजित उक्त खेलको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण सिंह र दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख विजय खड्काले गरेका थिए ।

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०७९ श्रावण २१

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP