२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

फाप्लामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम र खेलग्राम स्थापना गर्ने

सरकारले धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम र खेलग्राम स्थापना गर्ने भएको छ ।

सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरिरहेको आर्थिक वर्ष २०७९/८० को वजेट भाषणमा धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम र खेलग्राम स्थापना गर्ने बताएका हुन् । सरकारले खेलकुद क्षेत्रमा ८७ करोड बजेट बिनियोजन गरेको छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७९ जेष्ठ १५

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP