२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

सुदूरपश्चिममा थप एक जना कोरोना संक्रमितको मृत्यु : मृतकको कुल संख्या ५१ पुग्यो

कैलाली – सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ।

धनगढी उप–महानगरपालिका–३ का ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।

कोरोना पुष्टि भएपछि आईसीयूमा राखेर उपचार गराइरहेका पुरुषको बुधबार बिहान मृत्यु भएको हो। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणको कारणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ पुष १५

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP