२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था के छ ? (सतहत्तरै जिल्लाको विवर)

काठमाडौं– नेपालमा बुधबारसम्म कोरोना संक्रमितको कुल संख्या दुई लाख १२ हजार ९१७ पुगेको छ।  

यीमध्ये एक लाख ८२ हजार ७८० कोरोनामुक्त भएका छन् भने २८ हजार ८७८ सक्रिय संक्रमित छन्। 

हालसम्म कोरोना संक्रमणबाट एक हजार २५९ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म देशभरमा गरी १६ लाख २३ हजार ७५४ जनाको पीसीआर परीक्षण गरिएको छ। 

जिल्लागत रुपमा सबैभन्दा बढी काठमाडौंमा ७९ हजार ७६१ जनामा कोरोना संक्रमण भएको छ भने  ३०७ जनाको मृत्यु भएको छ। 
यस्तै निको हुनेको संख्या ६६ हजार ८८२ छ। काठमाडौंमा सक्रिय संक्रमितको संख्या १२ हजार ५७२ रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

जिल्लागत विवरण यस प्रकार छ :

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ मंसिर ३

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP