२०७७ मंसिर २०, शनिबार
December 5, 2020, Saturday

बालुवाटारमा ओलीकाे सहभागितामा नेकपा सचिवालय बैठक जारी

बालुवाटारमा नेकपा सचिवालय बैठक जारी, प्रधानमन्त्री ओली पनि सहभागी

नेकपा सचिवालय बैठक सुरू भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरू बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन्।

प्रधानमन्त्री ओलीले अन्तिम समयसम्म आजको बैठक सार्न खोजेका थिए। तर बहुमत सचिवालय सदस्यले बैठक गर्नुपर्ने अडान लिएपछि प्रधानमन्त्री ओली बैठकका लागि तयार भएका हुन्।
सचिवालय बैठकमा सहभागी हुनुअघि प्रधानमन्त्री ओलीले शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए।

Related News

जिल्ला प्रहरी कार्यालय डोटीका इन्सपेक्टर सहित चार जना प्रहरी पुरस्कृत
जिल्ला प्रहरी कार्यालय डोटीका इन्सपेक्टर सहित चार जना प्रहरी पुरस्कृत
  • २०७७ मंसिर ३

डोटी- जिल्ला प्रहरी कार्यांलय डोटीमा कार्यरत प्रहरी निरीक्षक सहितका चार जना प्रहरी पुरस्कृत भएका छन् । बझाङकी १२ वर्षीया बालिकाको...

रुडेस बैतडीद्वारा एकहजार परिवारलाई ७ वर्ष म्याद गुज्रेका (डेट स्पाइर) सावुन वितरण
रुडेस बैतडीद्वारा एकहजार परिवारलाई ७ वर्ष म्याद गुज्रेका (डेट स्पाइर) सावुन वितरण
  • २०७७ मंसिर ३

बैतडी- गैर सरकारी संस्था रुडेसले एकहजार घरधुरीलाई म्याद गुज्रेका (डेट स्पाइर) सावुन वितरण गरेको छ । ग्रामिण विकास एवं वातावरण...

सरकारसँग सर्वोच्चले माग्यो ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ नलेख्नुको कारण
सरकारसँग सर्वोच्चले माग्यो ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ नलेख्नुको कारण
  • २०७७ मंसिर ३

काठमाडौं- सर्वोच्च अदालतले नेपालको नामबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाउने निर्णय गर्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको छ । अधिवक्ता...

TOP