डोटी- कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र त्यसले निम्त्याएको बन्दाबन्दीका कारण नेपालमा सामाजिक, आर्थिक, पर्यटन, शिक्षा, स्वास्थ्य, धार्मिक तथा सांस्कृतीक क्षेत्रमा ठुलो असर परेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोनाका कारण अधिकांश पर्यटकीय गन्तव्य सुनसान हुन थालेका छन् । मेला पर्व हुने ठाउँ पुजा आजामा सिमित छन् । शैक्षिक संस्था लगभग ८ महिना देखि बन्द छन् … Continue reading कोरोना कहर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed