डोटी- डोटीमा राँगोले हान्दा एक पुरुषको ज्यान गएको छ । जिल्लाको आदर्श गाउँपालिका–१ का ४० वर्षीय चक्र साउँदको ज्यान गएको हो ।
शनिबार आफैले पालेको राँगोले हान्दा घाइते भएका उनको शैलेश्वरी अस्पताल दिपायलमा उपचारका क्रममा मृत्यु भएको हो ।
डाेटी – डाेटी जिल्ला भलिबल संघकाे अध्यक्षमा राजबहादुर खड्का चयन...