डोटी- डोटीमा अटो रिक्सा दुर्घटना हुँदा ४ जना यात्रु घाइते भएका छन् । दिसिनपा ४ राजपुरबाट सोही वडाको पिपल्ला बजार तिर जादै गरेको लु १ स ८८४८ नम्बरको अटोरिक्सा कुलपातेमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार अटोमा सवार गणेश बहादुर सिंह, सकुन्तला पार्की, शुशिला चुनारा र तेजिका चुनारा रहेका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको छ ।
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको फैसलालाई ऐतिहासिक भनेका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको...
काठमाडौं- संवैधानिक इजलासले मंगलबार निर्णय सुनाउँदै सरकारले गरेको सिफारिसको निर्णय संविधानसम्मत नभएको भन्दै खारेज गरेको हो। अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको...