डोटी- डोटीका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा डोटी अस्पतालको कोरोना प्रयोगशालामा गरीएको परीक्षणका क्रममा थप ९ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा ७ जना शसस्त्र प्रहरी बल ३६ नम्बर गण जोगीडाब्रे दिपायलमा कार्यरत शसस्त्र प्रहरी रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । त्यस्तै दिपायल सिलगढी नगरपालिका वडा नं.४ का एक जना र वडा नं. ६ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
डोटीमा हाल ७५ जना सक्रिय संक्रमित रहेका छन् ।
डोटी– सुदूरपश्चिमका पत्रकार मनमोहन स्वारले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि सहयोग गरेकाछन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, नेपाल...
डोटी- होटल व्यवसायी संघ डोटीले वनभोज कार्यक्रम आयोजना गरेको छ । होटल व्यवसायी संघको स्थापना दिवसको अवसर पारेर वनभोज कार्यक्रमको...
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...