मोटरसाइकलको ठक्करबाट बृद्धाको मृत्यु : चालक फरार भएपछि दिपायलमा यातायात बन्द
डोटी- सोमवार राती मोटरसाइकलको ठक्करबाट दिपायलमा एक बृद्ध महिलाको मृत्यु भएको छ । सायल गाउँपालिका घर भै वर्षौं देखि दिपायल सिलगढी नगरपालिका– ४ दिपायल क्षेत्रमा मागेर गुजार चलाउँदै आएकी ७० वर्षीया पिकेश्वरी बिकको मृत्यु भएको हो । बिकलाई ठक्कर दिएर मोटरसाइकल चालक फरार रहेपछि स्थानीयले दिपायल बजारमा यातायात बन्द गरेका छन् । मृतकको शव अस्पतालमै … Continue reading मोटरसाइकलको ठक्करबाट बृद्धाको मृत्यु : चालक फरार भएपछि दिपायलमा यातायात बन्द
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed