२०७९ असार १२, आईतवार
June 26, 2022, Sunday

केआईसिंह गाउँपालिकाका दुई जना कर्मचारीमा कोरोना संक्रमण : सेवा बन्द

डोटी । केआईसिंह गाउँपालिकाका दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाका एक जना कम्प्युटर अप्रेटर र वडा नं. १ का वडा सचिव गरी दुई जनामा कोरोना पुष्टि भएपछि गाउँपालिकाकाो सेवा बन्द गरिएको छ ।

गाउँपालिकाले एक सूचना सार्वजनिक गर्दै बुधबार सबै कर्मचारीको कोरोना परिक्षणका लागि स्वाब संकलन हुने र रिर्पाेट नआएसम्म सेवा बन्द हुने जनाएको छ ।

Related News

डाेटी जिल्ला भलिबल संघकाे अध्यक्षमा खड्का
डाेटी जिल्ला भलिबल संघकाे अध्यक्षमा खड्का
  • २०७७ कार्तिक १८

डाेटी – डाेटी जिल्ला भलिबल संघकाे अध्यक्षमा राजबहादुर खड्का चयन...

TOP