टीकापुर नगरपालिकाका नगर प्रमुखलाई कोरोना पुष्टि

कैलाली-  टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावललाई कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको ल्याबमा गरिएको परीक्षणमा रावललाई कोरोना संक्रमण पुष्टि भएको हो । नगर प्रमुख रावललाई सामान्य रुघाखोकी र केही दिन अघि ज्वरो आएको थियो । नगर प्रमुख रावलले आफ्नो फेसबुकमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् । रावलले लेखेका छन् … Continue reading टीकापुर नगरपालिकाका नगर प्रमुखलाई कोरोना पुष्टि