२०८२ माघ २६, सोमबार
February 9, 2026, Monday

रवि लामिछाने दम्पतिलाई कोरोना संक्रमण

काठमाण्डौं- टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

लामिछाने सहित उनकी श्रीमती निकिता पौडेललाई संक्रमण देखिएको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरुलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

‘ गतमंगलबार हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा म र निकिता दुवै कोरोना पोजेटिभ देखिएको छ ।’ फेसबुकमा लामिछानेले लेखेका छन्, ‘हामी दुवैको स्वास्थ्य सामान्य छ । ’

Related News

सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
  • २०७७ कार्तिक १३

देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी ‎नेपालका...

TOP