२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

डोटीमा अरिंगालको टोकाईबाट दुई बालिकाको मृत्यु

डोटी । डोटीमा अरिंगालको टोकाईबाट दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको सायल गाउँपालिका वडा नं. १ छपालीका भिम बहादुर रोकायाकी ५ वर्षीया छोरी मनिशा र ३ वर्षीया सृजनाको मृत्यु भएको हो ।

मंगलबार घर नजिकै बालिकाहरु खेलिरहेको अवस्थामा अरिंगालले टोक्दा घाइते भएकी थिइन् । उपचारका लागि स्वास्थ्य संस्था लग्दै गर्दा दुबै बालिकाको मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।

Related News

सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
  • २०७७ कार्तिक १२

धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...

TOP