२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

कैलालीका थप एक जना पत्रकारमा कोरोना पुष्टि

धनगढी- कैलालीका थप एक जना पत्रकारमा कोरोना पुष्टि भएको छ । रेडियो डेलमेलमा कार्यरत पत्रकारमा संक्रमण पुष्टि भएको हो । उनी धनगढीमा भाडामा बस्दै आएका छन् ।

उनलाई कुनै लक्षण पनि देखिएको छैन् ।  उनी सेल्फ आईसोलेसनमा रहेका छन् ।

Related News

नेपाल र चीनबीच १२ बुँदे सम्झौता
नेपाल र चीनबीच १२ बुँदे सम्झौता
  • २०७७ आश्विन २६

काठमाडौ – नेपाल र चीनबीच विभिन्न विकास परियोजनाअन्तर्गत १२ वटा...

TOP