२०७७ मंसिर ११, बिहीबार
November 26, 2020, Thursday

कैलालीका थप एक जना पत्रकारमा कोरोना पुष्टि

धनगढी- कैलालीका थप एक जना पत्रकारमा कोरोना पुष्टि भएको छ । रेडियो डेलमेलमा कार्यरत पत्रकारमा संक्रमण पुष्टि भएको हो । उनी धनगढीमा भाडामा बस्दै आएका छन् ।

उनलाई कुनै लक्षण पनि देखिएको छैन् ।  उनी सेल्फ आईसोलेसनमा रहेका छन् ।

Related News

सांसद दीपक मनाङेकी श्रीमती चोरी मुद्दामा पक्राउ
सांसद दीपक मनाङेकी श्रीमती चोरी मुद्दामा पक्राउ
  • २०७७ आश्विन २६

गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) की श्रीमतीलाई हेटौंडाबाट प्रहरीले पक्राउ गरेको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले गुरूङकी...

एक तोला सुन दिने सर्तमा गाउँमै मिलाईएको बलात्कार घटना बाहिरीयो
एक तोला सुन दिने सर्तमा गाउँमै मिलाईएको बलात्कार घटना बाहिरीयो
  • २०७७ आश्विन २६

बैतडी- बैतडीको सिगास गाउँपालिका–३ ठुलैसनमा गाउँमै मिलाएको बलात्कारको घटना बाहिर आएको छ । पीडित किशोरीका आफन्तलाई एक तोला सुन दिने...

नायिका स्वेता खड्काको धनगढीका  युवक विजेन्द्र रावतसँग बिहे हुदैं
नायिका स्वेता खड्काको धनगढीका युवक विजेन्द्र रावतसँग बिहे हुदैं
  • २०७७ आश्विन २६

अभिनेत्री स्वेता खड्काले धनगढीका युवकसँग मंसीर २२ गते बिहे गर्दैछिन् । गत दशैंको बेला उनले ईन्गेजमेन्ट गरेको तस्वीर खबरकुञ्जले प्राप्त...

TOP