काठमाडौं– आज (मंगलबार) देशभर १३ सय ५० भन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार १५४ जनाको पीसीआर परीक्षण भएकोमा १ हजार ३५६ जनामा संक्रमण पुष्टि भएको हो।
त्यसैगरी ८२३ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ।
सक्रिय संक्रमित– १८,१४२
अहिलेसम्मको संक्रमित– ६६,६३२
संस्थागत आइसोलेसनमा– ९,१९३
होम आइसोलेसनमा– ८,९४९
आईसीयूमा– २२३
भेन्टिलेटरमा– ३७
क्वारेन्टिनमा– ७,१७१
अहिलेसम्मको डिस्चार्ज– ४८,०६१
अहिलेसम्मको पीसीआर परीक्षण– ९,३४,९७७
अहिलेसम्मको मृत्यु– ४२९
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद् पुनर्स्थापनाको फैसलालाई ऐतिहासिक भनेका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको...
काठमाडौं- संवैधानिक इजलासले मंगलबार निर्णय सुनाउँदै सरकारले गरेको सिफारिसको निर्णय संविधानसम्मत नभएको भन्दै खारेज गरेको हो। अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको...