२०७८ बैशाख २३, बिहीबार
May 6, 2021, Thursday
कोभिड - १९ अपडेट

डडेल्धुरा अस्पतालको परीक्षणमा २० जनामा कोरोना पुष्टि

धनगढी- डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक सय ८ जनाको कोरोना परीक्षण भएकोमा २० जनामा संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले बझाङका १६ र डडेल्धुराका चार जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार डडेल्धुराको अजयमेरु गाउँपालिकाका चार जना, बझाङको जयपृथ्वी नगरपालिकाका सात जना, केदारस्यू गाउँपालिकाका चार जना, मष्टा गाउँपालिकाका तीन जना, वित्थडचिर र छव्विसपाथिभेरा गाउँपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।

Related News

डोटीका थप ४६ जनामा कोरोना संक्रमण पुष्टि
डोटीका थप ४६ जनामा कोरोना संक्रमण पुष्टि
  • २०७७ आश्विन ५

डोटी- पछिल्लो २४ घण्टाको परीक्षणमा डोटीका थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढीमा थप ५० बेडको अक्सिजन सहितको आईसोलेसन वार्ड सञ्चालन हुदैं
धनगढीमा थप ५० बेडको अक्सिजन सहितको आईसोलेसन वार्ड सञ्चालन हुदैं
  • २०७७ आश्विन ५

सुदूरपश्चिम प्रदेश सरकारले थप ५० बेडको अक्सिजन सहितको आईसोलेसन वार्ड सञ्चालनको तयारी थालेको छ । प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास...

बाजुरामा कोरोनाबाट एक महिलाको मृत्यु
बाजुरामा कोरोनाबाट एक महिलाको मृत्यु
  • २०७७ आश्विन ५

बाजुरा– जिल्ला अस्पताल बाजुरामा कोरोना संक्रमित एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । बाजुरामा दोस्रो लहरको कोरोनाबाट मृत्यु भएको...

TOP