अछाम– डोटीमा गरिएको कोरोना परिक्षणमा अछामका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
डोटी अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा अछामको रामारोशन गाउँपालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा डोटी अस्पतालमा रामारोसन संगै डोटीको केआईसिंह गाउँपालिका, दिपायन सिलगढी नगरपालिका, पुर्विचौकी गाउँपालिका र बोगटान गाउँपालिकाका स्वाव परिक्षण गरिएको थियो ।
सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा...