२०७७ मंसिर १२, शुक्रबार
November 27, 2020, Friday
कोभिड - १९ अपडेट

डडेल्धुरा प्रयोगशाला : बझाङका थप १७ जनामा कोरोना संक्रमण पुष्टि

डडेल्धुरा- बझाङका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आईतवार डडेल्धुरा अस्पतालको प्रयोगशाला एक सय ७७ जनाको थ्राट स्वाव परीक्षण गरिएकोमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बझाङको खप्तडछान्ना गाउँपालिका र थलारा गाउँपालिकाका आठ÷आठ जना र छबिसथापाभारा गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले बताए ।

Related News

धनगढीका नगरप्रमुख र उप–प्रमुखद्धारा परीक्षाकेन्द्रको अनुगमन
धनगढीका नगरप्रमुख र उप–प्रमुखद्धारा परीक्षाकेन्द्रको अनुगमन
  • २०७७ आश्विन ४

धनगढी- धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले अहिले संचालनमा रहेको कक्षा १२ को बार्षिक परीक्षा केन्द्रको...

धनगढी उप–महानगरपालिका वडा नं ६ को कार्यालय भवन शिलन्यास
धनगढी उप–महानगरपालिका वडा नं ६ को कार्यालय भवन शिलन्यास
  • २०७७ आश्विन ४

धनगढी- धनगढी उप–महानगरपालिका वडा नं ६ को वडा कार्यालय भवनको बिहीबार शिलन्यास गरिएको छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड...

सेतीको परीक्षणमा सुदूरपश्चिमका थप ४१ जनामा कोरोना संक्रमण पुष्टी
सेतीको परीक्षणमा सुदूरपश्चिमका थप ४१ जनामा कोरोना संक्रमण पुष्टी
  • २०७७ आश्विन ४

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप ४१ जनामा कोराना संक्रमण पुष्टि भएको छ । १३३ जनाको परीक्षण गर्दा थप ४१ जनामा...

TOP