२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday
कोभिड - १९ अपडेट

डडेल्धुरा प्रयोगशाला : बझाङका थप १७ जनामा कोरोना संक्रमण पुष्टि

डडेल्धुरा- बझाङका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आईतवार डडेल्धुरा अस्पतालको प्रयोगशाला एक सय ७७ जनाको थ्राट स्वाव परीक्षण गरिएकोमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बझाङको खप्तडछान्ना गाउँपालिका र थलारा गाउँपालिकाका आठ÷आठ जना र छबिसथापाभारा गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले बताए ।

Related News

उखुबारीमा शिशु छोडेर आमा फरार
उखुबारीमा शिशु छोडेर आमा फरार
  • २०७७ आश्विन ४

धनगढी – ‘जसको कोही हुँदैन, त्यसको लागि ईश्वर हुन्छन्।’ यो...

TOP