भवन निर्माणमा सुनुयोजित विवाद सिर्जना गरेको आरोप
आरोपी चारजना प्रहरी नियन्त्रणमा डोटी- केहीदिनअघि शिखर नगरपालिकाको निर्माणाधिन प्रशासनिक भवनको जगको ‘आरसिसी’गर्दा गुणस्तर नपु¥याएर सामाग्री प्रयोग भएको भेटियोे । ‘डिपिसी’माथि आरसिसी गर्दा करिब एकघनमिटर क्षेत्रफलमूनी बालुवा र गिट्टीमा सिमेन्ट नमिस्याई सामाग्री हालिएको छ । जसमाथि ‘मसला’ हालेर पुरिएको छ । यो प्रशंगलाई लिएर अहिले व्यापक चर्चा÷परिचर्चा भईरहेको छ । एकथरीले निर्माण कम्पनीले जानाजान यस्तो … Continue reading भवन निर्माणमा सुनुयोजित विवाद सिर्जना गरेको आरोप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed