२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

मुख्यमन्त्री सोडारीले बुझाए प्रदेश प्रमुखलाई राजीनामा पत्र

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा पत्र बुझाएका छन् ।

शुक्रबार राजीनामा दिएलगत्तै उनले प्रदेश प्रमुख मियालाई राजीनामा पत्र बुझाएका हुन् ।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०८१ श्रावण १८

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP