२०८१ मंसिर १८, मंगलवार
December 3, 2024, Tuesday

राष्ट्रपतिद्वारा तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा प्रदेशका प्रदेश प्रमुखहरुलाई नियुक्त गरेका छन्।

१४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार बुधबार राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन्।

नियुक्त हुनेहरुमा कैलालीका दीपकप्रसाद देवकोटा बागमती प्रदेश, लुम्बिनी प्रदेश प्रमुखमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा बझाङका यज्ञराज जोशी रहेका छन्।

 

Related News

शिखरका ३३ जना महिलाहरुलाई बाख्रा वितरण
शिखरका ३३ जना महिलाहरुलाई बाख्रा वितरण
  • २०८१ श्रावण १६

दिपायल – शिखर नगरपालिकाका ३३ जना महिलाहरुलाई बाख्रा वितरण गरिएको...

TOP