२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025, Friday

कैलालीमा वर्षाले रुख ढल्दा घरमा क्षति

धनगढी– कैलालीमा रुख ढल्दा एक घरमा क्षति पुगेको छ । जिल्लाको कैलारी गाउँपालिका–७ स्थित छटकपुर वसन्तामा अविरल वर्षाका कारण रुख ढलेर घरमा क्षति पुगेको हो ।

सालको रुख ढलेर स्थानीय सन्तराम चौधरीको घरमा पूर्ण रुपमा क्षति भएको बताईएको छ । रुख ढल्दा घरमा भएको अन्नपात नोक्सान भए पनि मानवीय क्षति हुनबाट जोगिएको जनाइएको छ ।

 

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०८१ श्रावण १६

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP