धनगढी– नवनियुक्त प्रधानमन्त्री केपी सर्मा ओलीको टिममा सुदुरपश्चिमबाट ४ जना मन्त्री बनेका छन् । राष्ट«पति रामचन्द्र पौडेलबाट सपथ ग्रहण गरेका प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा एमाले र काग्रेंसबाट १९ जना मन्त्री छन् । प्रधानमन्त्री सहित एमालेका ९ र उप प्रधानमन्त्री सहित काग्रेंसका १० जना मन्त्री बनेका हुन् ।
ओली क्याबिनेटमा सुदुरपश्चिमबाट ४ जनाले सपथ ग्रहणसंगै पद सम्हालीसकेका छन्। काग्रेंस सभापति शेर बहादुर देउवा पत्नी आरजु राणा देउवा परराष्ट मन्त्री, काँग्रेंसबाटै कञ्चनपुर ३ बाट निर्वाचित रमेश लेखकले गृह मन्त्री, बाजुराबाट निर्वाचित काग्रेंसका सहमहामन्त्री बद्री पाण्डे संस्कृती, पर्यटन तथा नागरिक उड्यान मन्त्री बनेका छन भने एमालेका तर्फबाट बैतडीका दामोदर भण्डारी उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री बनेका छन् ।
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...