२०८१ चैत्र ७, बिहीबार
March 20, 2025, Thursday

शिखर उपप्रमुख जोराले विरामीलाई फलफूल दिँदै मनाइन जन्मदिन

दिपायल– शिखर नगरपालिकाकी उपप्रमुख सुनिता रावल जोराले विरामीहरुलाई फलफुल वितरण गरेकी छिन् ।

आफनो जन्मदिनको अवसरमा सुजंग अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरेकी हुन् ।

अस्पतालको प्रसूति र इमर्जेन्सी वार्डमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरेर जन्मदिन मनाएकी हुन् ।

विरामीहरुलाई फलफूल दिँदै उनले विरामीहरुको स्वास्थ्य लाभको कामना गरिन् ।

 

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०८१ असार २६

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP