२०८१ असार ३१, सोमबार
July 15, 2024, Monday

शिखर उपप्रमुख जोराले विरामीलाई फलफूल दिँदै मनाइन जन्मदिन

दिपायल– शिखर नगरपालिकाकी उपप्रमुख सुनिता रावल जोराले विरामीहरुलाई फलफुल वितरण गरेकी छिन् ।

आफनो जन्मदिनको अवसरमा सुजंग अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरेकी हुन् ।

अस्पतालको प्रसूति र इमर्जेन्सी वार्डमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरेर जन्मदिन मनाएकी हुन् ।

विरामीहरुलाई फलफूल दिँदै उनले विरामीहरुको स्वास्थ्य लाभको कामना गरिन् ।

 

Related News

रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
  • २०८१ असार २६

दिपायल-  रेडियो नेपाललले बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण गर्न...

TOP