२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025, Friday

सरकारले संक्रामक रोगमा सूचीकृत गर्‍यो ५२ रोग, समेटिए क्यु, लासा र रिफ्ट भ्याली फिवर

काठमाडौं– ससंक्रामक रोगको सूचीमा ५२ रोगलाई सूचीकृत गरिएको छ। सरकारले राजपत्रमा प्रकाशित गर्दै उक्त रोगहरु सूचीकृत गरेको हो।

जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ का आधारमा संक्रामक रोगको सूची तयार पारिएको हो। तयार पारेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उक्त सूचीमा क्यु फिवर, लासा फिवर र रिफ्ट भ्याली फिवर पनि समेटिएका छन्।

 

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०८१ असार २३

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP