काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने भएको छ । मंगलबार सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकले सरकारबाट बाहिरिने र कांग्रेस–एमाले सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।
बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नयाँ गठबन्धनमा सामेल नहुने जानकारी दिए । उनले अर्को सरकारको प्रक्रिया अघि बढाइएपछि आफूहरू मन्त्रिपरिषद्बाट बाहिरिने बताए ।
दिपायल । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान...